Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

७ वर्षदेखि फरार जबर्जस्ती करणी मुद्दाका दोषी रोहन केशरी पक्राउ

चराचर खबर by चराचर खबर
July 14, 2026
in समाचार, समाज
0
७ वर्षदेखि फरार जबर्जस्ती करणी मुद्दाका दोषी रोहन केशरी पक्राउ
7
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

७ वर्षदेखि फरार जबर्जस्ती करणी मुद्दाका दोषी रोहन केशरी पक्राउ

७ वर्ष कैद र रु. ३ लाख ३७ हजार जरिवाना तोकिएका वीरगञ्ज–९ का रोहन केशरी काठमाडौंबाट पक्राउ

पर्सा प्रहरीले जबर्जस्ती करणी मुद्दामा अदालतबाट ७ वर्ष कैद र रु. ३ लाख ३७ हजार जरिवाना सजाय तोकिएका फरार प्रतिवादी रोहन केशरीलाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–९ निवासी केशरीलाई काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट गोल्डेन गेट क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा पेश गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

Previous Post

निरीक्षक विक्रम सुबेदी नेतृत्वको टोलीको कारबाहीमा एक पक्राउ, थप अनुसन्धान जारी

Next Post

सिर्सिया नदी मुद्दामा सांसद हरि पन्तमाथि स्थानीयको प्रश्न– “वर्षौंदेखिको संघर्षको श्रेय लिन खोजियो”

चराचर खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l