Wednesday, July 29, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पर्साबाट बिदाइँदै एसपी सुदिपराज पाठक, सम्झनलायक कार्यकालको उच्च सम्मान

चराचर खबर by चराचर खबर
July 29, 2026
in समाचार
0
पर्साबाट बिदाइँदै एसपी सुदिपराज पाठक, सम्झनलायक कार्यकालको उच्च सम्मान
3
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

 

पर्साबाट बिदाइँदै एसपी सुदिपराज पाठक, सम्झनलायक कार्यकालको उच्च सम्मान

पर्सा प्रहरी प्रमुख एसपी सुधीरराज पाठकको सरुवा भएको छ। आफ्नो कार्यकालभरि उहाँले जिल्लामा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन, लागूऔषध तथा तस्करीविरुद्ध कडा अभियान सञ्चालन गर्न र नागरिकमैत्री प्रहरी सेवालाई प्राथमिकतामा राख्दै उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो।

उहाँको नेतृत्वमा प्रहरीले विभिन्न संवेदनशील घटनाको सफल व्यवस्थापन गर्दै नागरिकको विश्वास जित्न सफल भएको भन्दै स्थानीयवासी, सामाजिक अगुवा तथा सरोकारवालाले प्रशंसा गरेका छन्। निष्पक्ष, जिम्मेवार र सक्रिय प्रहरी नेतृत्वका रूपमा एसपी पाठकले पर्सामा आफ्नो छुट्टै छाप छोड्नुभएको धेरैको भनाइ छ।

यसैबीच, पर्साको नयाँ प्रहरी प्रमुखका रूपमा एसपी पवन भट्टराई आज जिम्मेवारी सम्हाल्न आउँदै हुनुहुन्छ। उहाँ आज अपराह्न ४:१५ बजे आइपुग्ने कार्यक्रम रहेको बताइएको छ। नयाँ नेतृत्वसँगै पर्साको शान्ति सुरक्षा र प्रहरी सेवालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

एसपी सुधीरराज पाठकको योगदानप्रति सम्मान व्यक्त गर्दै धेरैले उहाँको आगामी जिम्मेवारी सफल रहोस् भन्ने शुभकामना दिएका छन्।

Previous Post

धनगढीमा आत्मदाह प्रयास दुखद अन्त्यमा : ६०% शरीर जलेका युवकको उपचारका क्रममा बाटोमै मृत्यु

चराचर खबर

चराचर खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l