Sunday, September 13, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

पर्सामा हिन्दु–मुस्लिम सद्भाव कायम गर्न सुरक्षा निकायको प्रभावकारी भूमिका

चराचर खबर by चराचर खबर
August 2, 2026
in समाचार, समाज
0
पर्सामा हिन्दु–मुस्लिम सद्भाव कायम गर्न सुरक्षा निकायको प्रभावकारी भूमिका
11
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter

पर्सामा हिन्दु–मुस्लिम सद्भाव कायम गर्न सुरक्षा निकायको प्रभावकारी भूमिका

पर्सामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सुरक्षा निकाय र स्थानीय प्रशासनले खेलेको भूमिका प्रशंसनीय देखिएको छ। विगतमा हिन्दु–मुस्लिमबीच विवादको सम्भावना देखिने अवस्थामा समेत सुरक्षा निकायको सक्रियता, समन्वय र समुदायसँगको सहकार्यका कारण ठूला धार्मिक तथा सामाजिक कार्यक्रमहरू शान्तिपूर्ण रूपमा सम्पन्न हुँदै आएका छन्।

हनुमान जयन्ती, मोहरम, रथयात्रालगायतका धार्मिक कार्यक्रमका क्रममा सम्भावित तनाव र विवादलाई रोक्न तत्कालीन एसपी सुदीपराज पाठक, डीएसपी हरिबहादुर बस्नेत, डीएसपी राजु कार्की, इन्स्पेक्टर अमृत कुमार बस्नेत,  एकनाथ भट्टराई,  विक्रम सुवेदी, नवीन थापा मगर, समुन्नत अधिकारी र  शोनी न्हेम्हाफूकी लगायतका  सुरक्षा अधिकारीहरूको समन्वयात्मक भूमिका महत्वपूर्ण रह्यो।

त्यस्तै, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरीका एसपीलगायत सुरक्षा निकायको संयुक्त प्रयासले पनि जिल्लामा धार्मिक सद्भाव र शान्ति कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ।

हाल पर्सामा एसपी पवनकुमार भट्टराई, डीएसपी राजु कार्की, डीएसपी चक्र बहादुर मल्ल लगायतका सुरक्षा अधिकारीहरूको सक्रियता र प्रभावकारी समन्वयका कारण वीरगञ्जमा हिन्दु–मुस्लिमबीचको विवाद तथा तनावको अवस्था देखिएको छैन।

धार्मिक सद्भाव कुनै एक समुदायको मात्र जिम्मेवारी होइन। हिन्दु–मुस्लिम समुदायबीच आपसी सम्मान, समझदारी र भाइचारालाई मजबुत बनाउँदै सुरक्षा निकाय तथा स्थानीय प्रशासनको सक्रियतालाई निरन्तरता दिन सके पर्सामा शान्ति, सद्भाव र सामाजिक एकता अझ बलियो बन्न सक्छ।

 

Previous Post

सेढवा बर्थिङ सेन्टरमा सरसफाइ कार्यक्रम आयोजना, गुणस्तरीय मातृ स्वास्थ्य सेवामा जोड

Next Post

हार्दिक धन्यवाद तथा बधाई Dsp राजु कार्की सर

चराचर खबर

चराचर खबर

Next Post
हार्दिक धन्यवाद तथा बधाई Dsp राजु कार्की सर

हार्दिक धन्यवाद तथा बधाई Dsp राजु कार्की सर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l