Sunday, September 13, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

हार्दिक धन्यवाद तथा बधाई Dsp राजु कार्की सर

चराचर खबर by चराचर खबर
August 3, 2026
in समाचार
0
हार्दिक धन्यवाद तथा बधाई Dsp राजु कार्की सर
23
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter

हार्दिक धन्यवाद तथा बधाई

जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी राजु कार्की ज्यूलाई चराचर खबर परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछौं।

पर्सा जिल्लामा शान्ति–सुरक्षा कायम गर्न, नागरिकको सुरक्षाप्रति सदैव संवेदनशील रहँदै सक्रिय भूमिका निर्वाह गर्नुभएको तथा जिम्मेवारीलाई इमानदारी र कर्तव्यनिष्ठाका साथ पूरा गर्नुभएकोमा उहाँप्रति उच्च सम्मान व्यक्त गर्दछौं।

जनताको सुरक्षा र सेवामा उहाँले देखाउनुभएको सक्रियता, समर्पण र कर्तव्यनिष्ठा प्रशंसनीय छ।

आगामी दिनहरूमा पनि अझ प्रभावकारी रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै पर्सावासीको विश्वास र भरोसा कायम राख्न सफल हुनुहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।

चराचर खबर परिवार

🙏🇳🇵

Previous Post

पर्सामा हिन्दु–मुस्लिम सद्भाव कायम गर्न सुरक्षा निकायको प्रभावकारी भूमिका

Next Post

पर्सा प्रहरीको ठूलो सफलता : २०७ किलो गाँजासहित पिकअप बरामद

चराचर खबर

चराचर खबर

Next Post
पर्सा प्रहरीको ठूलो सफलता : २०७ किलो गाँजासहित पिकअप बरामद

पर्सा प्रहरीको ठूलो सफलता : २०७ किलो गाँजासहित पिकअप बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l