Saturday, September 12, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

डा. दिल्ली हरिजनको आमरण अनशनप्रति राष्ट्रिय समता पार्टीको ऐक्यबद्धता

चराचर खबर by चराचर खबर
August 5, 2026
in समाचार
0
डा. दिल्ली हरिजनको आमरण अनशनप्रति राष्ट्रिय समता पार्टीको ऐक्यबद्धता
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

डा. दिल्ली हरिजनको आमरण अनशनप्रति राष्ट्रिय समता पार्टीको ऐक्यबद्धता

रेजिडेन्ट तथा इन्टर्न डाक्टरहरूको उचित निर्वाह भत्ताको माग गर्दै आमरण अनशनमा बसेका डा. दिल्ली हरिजनप्रति राष्ट्रिय समता पार्टीले पूर्ण ऐक्यबद्धता जनाएको छ।

पार्टीले डा. हरिजनका जायज मागहरू नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला निकायले यथाशीघ्र गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेको छ। साथै, नेपाल चिकित्सक संघ (NMA) लाई संवेदनशील विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै संवाद, सहकार्य र समाधानको पहल गर्न अनुरोध गरिएको छ।

Previous Post

झापा एसपी बसुन्धरा खड्काद्वारा बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान

Next Post

पत्रकारको परिचयपत्रको आवरणमा लागुऔषध ओसारपसारको आरोप, ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन पक्राउ

चराचर खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l