Tuesday, October 20, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

महाराजगञ्जस्थित निवासबाट पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

चराचर खबर by चराचर खबर
September 27, 2026
in समाचार
0
महाराजगञ्जस्थित निवासबाट पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ
1
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

महाराजगञ्जस्थित निवासबाट पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको जनाइएको छ।

प्रहरी स्रोतका अनुसार जबरा पक्राउ परेका हुन्। उनीविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। पक्राउको कारणबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी रहेको जनाएको  छ।

Previous Post

वीरगञ्जका समस्या बुझ्दै मेयरका उम्मेदवार अफजल हुसैन

Next Post

रिपोर्टर्स क्लब नेपाल पर्साको अध्यक्षमा राजेन्द्र प्रसाद साह, जितेन्द्र कुमार सिंहलाई पनि जिम्मेवारी

चराचर खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l