Tuesday, October 20, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

मोटरसाइकलको तीव्र गति नियन्त्रणमा प्रहरीको सक्रियता, एसपी रुपेश खड्काको कार्यको प्रशंसा

चराचर खबर by चराचर खबर
October 15, 2026
in समाचार
0
मोटरसाइकलको तीव्र गति नियन्त्रणमा प्रहरीको सक्रियता, एसपी रुपेश खड्काको कार्यको प्रशंसा
2
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

मोटरसाइकलको तीव्र गति नियन्त्रणमा प्रहरीको सक्रियता, एसपी रुपेश खड्काको कार्यको प्रशंसा

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा मोटरसाइकलको तीव्र गति नियन्त्रण तथा सडक सुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गर्नुभएको प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काको कार्यको प्रशंसा गरिएको छ।

सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना तथा आम नागरिकको सुरक्षाका लागि उहाँले देखाउनुभएको सक्रियता सराहनीय रहेको भन्दै हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

सडक सुरक्षालाई थप प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्तै जिम्मेवार र जनमुखी कार्यले निरन्तरता पाउने अपेक्षा गरिएको छ।

सुरक्षित सडक, सुरक्षित जीवन! 🙏🇳🇵

Previous Post

सुवर्ण गाउँपालिका अध्यक्षमा युवा इन्जिनियर परवेज खानको चर्चा

Next Post

दशैं मेलामा युवतीमाथि दुर्व्यवहारको आरोप, भन्सार एजेन्ट अखिलेश कुमार साह पक्राउ

चराचर खबर

चराचर खबर

Next Post
दशैं मेलामा युवतीमाथि दुर्व्यवहारको आरोप, भन्सार एजेन्ट अखिलेश कुमार साह पक्राउ

दशैं मेलामा युवतीमाथि दुर्व्यवहारको आरोप, भन्सार एजेन्ट अखिलेश कुमार साह पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l