Tuesday, August 4, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

सिरहामा प्रेमीबाट नै अबिनाको हत्या

चराचर खबर by चराचर खबर
January 7, 2026
in समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
सिरहामा  प्रेमीबाट नै अबिनाको हत्या
2
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

सिरहाको कर्जन्हा नगरपालिका-१, बाल्टियाकी १७ वर्षीया किशोरी अबिना वैधको हत्या उनकै प्रेमी रामबालक चौधरीबाट भएको खुलेको छ। रामबालक चौधरी धनुषाको क्षिरेश्वर नगरपालिका-३ निवासी हुन् र उनलाई सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

अनुसन्धानअनुसार, रामबालक चौधरी र अबिना वैधबीच प्रेम सम्बन्ध थियो, तर रामबालकले अबिनालाई अन्य पुरुषहरूसँग फोनमा अडियो-भिडियो कलमा कुरा गर्ने गरेको विषयमा आशंका गरेको थियो। यही विषयमा दुबैबीच विवाद भएपछि रामबालकले अबिनाको हत्या गरेको थियो।

पक्राउ परेका रामबालक चौधरीलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।

Previous Post

भेनेजुयलाको उपराष्ट्रपतिलाई ट्रम्पको कडा चेतावनी

Next Post

डिआईजी गोबिन्द थपलिया पर्सा भ्रमणमा समाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रहरीलाई निर्देशन

चराचर खबर

चराचर खबर

Next Post
डिआईजी गोबिन्द थपलिया पर्सा भ्रमणमा  समाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रहरीलाई निर्देशन

डिआईजी गोबिन्द थपलिया पर्सा भ्रमणमा समाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रहरीलाई निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l