Tuesday, August 4, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

रास्वपा र राप्रपा अध्यक्ष बिच भेटवार्ता

चराचर खबर by चराचर खबर
January 8, 2026
in राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
रास्वपा र राप्रपा अध्यक्ष बिच भेटवार्ता
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएका छन्। बिहीबार (पुस २४) बिहान लामिछानेलाई भेट्न लिङदेन काठमाडौंको बूढानीलकण्ठबीच उनको निवासमा पुगेका थिए। भेटवार्ताको विषय सार्वजनिक गरिएको छैन।

 

पछिल्लो समयले लिङदेनले विभिन्न पार्टीका शीर्ष नेताहरूसित भेटवार्ता गरिरहेका छन्। यसअघिका भेटवार्तामा नेताहरूलाई उनले राप्रपाले पृथ्वीजयन्तीका अवसरमा पुस २७ गते आयोजना गर्ने कार्यक्रममा उपस्थितिका निम्ति निम्तो दिएका थिए ।

 

 

Previous Post

नेशनल मेडिकल कलेज द्वारा डीन प्रा.डा.र क्याम्पस प्रमुख सम्मानित

Next Post

मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणको चौतर्फी आलोचना

चराचर खबर

चराचर खबर

Next Post
मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणको चौतर्फी आलोचना

मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणको चौतर्फी आलोचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l