Friday, July 31, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

सिजनल नेता रूगंटाबाट पर्सेली जनता आजित

चराचर खबर by चराचर खबर
February 3, 2026
in Uncategorized, अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
सिजनल नेता रूगंटाबाट  पर्सेली जनता आजित
2
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

सिजनल नेताबाट पर्सेली जनता आजित

पर्सा जिल्लाको राजनीति पछिल्ला वर्षमा जनअपेक्षाभन्दा टाढा पुगेको भन्दै तीव्र असन्तोष बढ्दै गएको छ। चुनाव नजिकिँदा मात्रै सक्रिय हुने नेताहरूको प्रवृत्तिले स्थानीय जनता दिक्क बनेका छन्।

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगटा यस्तै “सिजनल नेता” को रूपमा चर्चामा छन्। चुनावका बेला मात्रै देखिने, मत मागेर हराउने शैलीका कारण उनीप्रति विश्वास कमजोर बनेको स्थानीयको गुनासो छ।

पर्साको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाजस्ता आधारभूत विषयमा रुंगटाको ठोस योगदान नदेखिएको आरोप मतदाताले लगाएका छन्। बाढी, महामारी र बेरोजगारीजस्ता संकटका बेला उनी जनतामाझ नदेखिएको प्रश्न पनि उठिरहेको छ।

युवापुस्ता अहिले भाषणभन्दा काम खोजिरहेको छ। त्यसैले पर्सालाई चाहिएको अस्थायी होइन, सधैं जनतासँग रहने जवाफदेही नेतृत्व हो भन्ने आवाज बलियो बन्दै गएको छ।

Previous Post

जाबेद एकबाल हैदरको घरदैलोमा जनलहर – नाग्वा र इनर्वामा उत्साहजनक स्वागत

Next Post

सामाजिक योगदान शून्य देखिँदा जसपा उम्मेदवार टेमानीको चुनावी अवस्था कमजोर

चराचर खबर

चराचर खबर

Next Post
सामाजिक योगदान शून्य देखिँदा जसपा उम्मेदवार टेमानीको चुनावी अवस्था कमजोर

सामाजिक योगदान शून्य देखिँदा जसपा उम्मेदवार टेमानीको चुनावी अवस्था कमजोर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l