Monday, September 14, 2026
Charachar Khabar
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Charachar Khabar
No Result
View All Result

गण्डक चोक मा ‘लापसे’ चेकजाँच, दुई चालक कारबाहीमा

चराचर खबर by चराचर खबर
May 8, 2026
in राजनीति, विचार, समाचार
0
गण्डक चोक मा ‘लापसे’ चेकजाँच, दुई चालक कारबाहीमा
3
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

गण्डक चोक मा ‘लापसे’ चेकजाँच, दुई चालक कारबाहीमा

अभिलाष गुप्ता

वीरगञ्ज, २५ वैशाख

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा ले वीरगञ्जको गण्डक चोक मा लागू पदार्थ सेवन (लापसे) चेकजाँचसहित ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा चालकहरूको स्वास्थ्य परीक्षण तथा लागू पदार्थ सेवनसम्बन्धी जाँच गरिएको थियो।

नारायणी अस्पताल का चिकित्सकहरूको सहभागितामा सम्पन्न कार्यक्रममा सुरक्षित सवारी सञ्चालन र ट्राफिक नियम पालनाबारे जानकारी दिइएको थियो।

चेकजाँचका क्रममा दुई जना चालक लागू पदार्थ सेवन गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

Previous Post

नेपाल रेडक्रस सोसाइटी द्वारा विश्व रेडक्रस दिवसमा विविध कार्यक्रम

Next Post

कुम्हालटोलमा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चराचर खबर

चराचर खबर

Next Post
कुम्हालटोलमा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुम्हालटोलमा नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Charachar Jagat Kalyan Media Pvt. Ltd.
वीरगंज महानगरपालिका
सूचना विभाग दर्ता नं : ४५८९-२०८०/०८१
प्रेस काउन्सिल दर्ता नं : ४६२५-२०८१/०८२
characharjagatmediakalyan@gmail.com

Follow Us

अध्यक्ष : राजेन्द्र प्रसाद साह
व्यस्थापन : रिया चौधरी

बिज्ञापनको लागि

+977-9855078107,
+977-9812278107

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l